Sushil Subedi

स्थानमा अवैध लागूऔषधसहित ८ जना पक्राउ

  काठमाडौं । काठमाडौं, कास्की र सुनसरीबाट अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२१ भोटेबहालबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही

प्रकाशित मिति : 28 August, 2022
सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।

प्रकाशित मिति : 28 August, 2022
निकट विद्यार्थी संगठनद्वारा त्रिविमा ​तोडफोड र माइनुट कब्जामा

​​​​​​​काठमाडौँ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० केन्द्रीय कार्यालयले प्रहरीकै अघि विश्वविद्यालयमा तोडफोड र माइन्युटसहितका महत्वपूर्ण कागजात नेपाल विद्यार्थी संघले नियन्त्रण लिएको छ । विश्वविद्यालयले आइतबार पत्रकार सम्मेलन गरेर यसको जानकारी दिएको

प्रकाशित मिति : 28 August, 2022
नाम भदौ २२ गते भित्र सिफारिस एमालेको निर्देशन

​​​​​​​काठमाडौँ । नेकपा ९एमाले०ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरी यही भदौ २२ गतेसम्म केन्द्रमा पठाउन मातहतका कमिटीलाई निर्देशन गर्ने भएको छ

प्रकाशित मिति : 28 August, 2022
सिट बाँडफाँट सकस, आज पनि बैठक

काठमाडौँ । नेपाली काँग्रेस नेतृत्वको सत्ता गठबन्धन कार्यदलको बैठक आज​ पनि  बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे बस्ने बैठकले गठबन्धन आबद्ध दलहरूले दाबी गरेको सिट बाँडफाँटका बारेमा छलफल

प्रकाशित मिति : 28 August, 2022
निर्वाचन परिचालन कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमाले निर्वाचन परिचालन कमिटीको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११:०० बजे केन्द्रीय कमिटीको सकिएको सकिए लगतै निर्वाचन परिचालन कमिटीको बैठक बस्न लागेको

प्रकाशित मिति : 28 August, 2022
विधेयक आज राष्ट्रियसभामा पेस हुने

काठमाडौँ । नागरिकता विधेयक, २०७९ आइतबारको राष्ट्रिय सभा बैठकमा पेस हुँदै छ। संसद् सचिवालयका अनुसार विधेयक दिउँसो १ः०० बजे बस्ने बैठकमा पेस हुन लागेको हो । विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त

प्रकाशित मिति : 28 August, 2022
संरचना हटाउने महानगरको अभियानमै छु : उपप्रमुख डंगोल

काठमाडौँ। काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अवैध संरचना भत्काउने र कानुन कार्यान्वयन गराउने महानगरको अभियानमै आफू रहेको बताउनुभएको छ । पछिल्लो समय महानगरपालिकाले थालेको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी

प्रकाशित मिति : 28 August, 2022
अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

​​​​​​​काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजदेखि सुरु केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । उहाँले राजनीतिक प्रतिवेदन पेश गर्दै आगामी निर्वाचनका लागि एमालेलाई १६ प्रतिशत मत

प्रकाशित मिति : 26 August, 2022
निर्वाचनमा मेरो उम्मेदवारी रहन्न : पूर्वमुख्यमन्त्री पौडेल

बागमती । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मङ्सिर ४ मा हुने निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने बताउनुभएको छ । रासससँग आज कुरा गर्दै उहाँले अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा

प्रकाशित मिति : 26 August, 2022
घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएरै छोड्छौ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  एमालेलाई चौतर्फी घेराबन्दीमा पार्न खोज्ने षडयन्त्रलाई असफल बनाएरै छाडिने बताउनुभएको छ । शुक्रबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गनुृहुँदै अध्यक्ष ओलीले अस्तित्व नै

प्रकाशित मिति : 26 August, 2022
रुममा प्रयोग भएको राहदानी विभागको पार्किङ खाली गराइयो

काठमाडौं । काठमाडौं महानगरपालिकाले राहदानी विभागको पार्किङमा रहेका अवैध संरचना हटाएको छ। विभागको अन्डर ग्राउण्ड पार्किङलाई वेटिङ रुमका रूपमा प्रयोग भएपछि त्यहाँ भएका संरचनाहरू हटाएको हो। त्रिपुरेश्वरस्थित राहदानी विभागमा शुक्रबार दिउँसो

प्रकाशित मिति : 26 August, 2022
 सामाजिक सञ्जालमा हामी