राजनीति
अब अन्तिम चुनाव चितवन बाटै लड्छु : प्रचण्ड

कार्तिक ९, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अब हुने संसदीय चुनाव अन्तिम हुने बताएका हुन् । मंगलबार चितवन पुगेका अध्यक्ष प्रचण्डले अब ५ वर्षका लागि

प्रकाशित मिति : 26 October, 2021
सिन्धुपाल्चोक कुविण्डेमा एमालेको सम्मेलन,के हो खास कुरा

कार्तिक ८,चौतारा । कार्तिक ६ गते देश भर नेकपा एमालेको वडा सम्मेलन हुँदै गर्दा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ कोअधिवेशन भने विशेष चर्चामा आयो । साँगाचोकगढी नगरपालिका ४ को अधिवेसनमा

प्रकाशित मिति : 25 October, 2021
नेकपा एमाले काठमाडौ क्षेत्र नं १ अन्तर्गतका वडाको नेतृत्वमा को आए (पदाधिकारी सहित)

कार्तिक ६,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को वडा अधिवेशन आज देशभर सम्पन्न भएको छ । त्यसै क्रममा आज काठमाडौ क्षेत्र नं १ मा रहेको ४ ओटा वडामा पनि अधिवेशन

प्रकाशित मिति : 23 October, 2021
एमाले एकढिक्का छ : केपी ओली

कार्तिक ६, काठमाडौं । नेकपा एमालेको देशैभरीका वडा अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्माले नेकपा एमाले एकढिक्का रहेको बताएका हुन् । नेकपा एमाले बाट असन्तुष्ट रहेका पक्ष पार्टी बाट

प्रकाशित मिति : 23 October, 2021
नेकपा एसको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मंच गठन,अध्यक्षमा नरबहादुर श्रेष्ठ

कार्तिक ६, काठमाडौं ।नेकपा एकीकृत समाजवादी को सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मंच आज पार्टीका अध्यक्ष माधव नेपालको उपस्तितीमा गठन भएको छ । मंचको अध्यक्षमा नरबहादुर श्रेष्ठ चयन भएका छन् । त्यसै

प्रकाशित मिति : 23 October, 2021
काठमाडौ महनगरको वडा १० मा एमालेको कमिटी सर्वसम्मत

कार्तिक ६,काठमाडौ । नेकपा एमाले काठमाडौ महानगरपालिका वडा १० को कमिटी सर्वसम्मत रुपमा टुङ्गएको छ । वडा १० को अध्यक्षमा लक्ष्मी नारायण महर्जन र सचिवमा किशोर थापा चुनिएका हुन् ।

प्रकाशित मिति : 23 October, 2021
एमालेको आज देशभर वडा सम्मेलन हुँदै

कार्तिक ६,काठमाडौ । नेकपा एमालेको वडा सम्मेलन आज देशभर एकै साथ सुरु हुँदै छ । नेपालमा रहेको ६७४३ वडाहरुमा सम्मेलन हुन लागेको हो । आज हुने सम्मेलनमा पार्टी अध्यक्ष केपी

प्रकाशित मिति : 23 October, 2021
एमसीसी संसदबाट पारित हुन्छ : प्रधानमन्त्री देउवा

कार्तिक ६,काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुने बताउनु भएको छ । बाढी र पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले

प्रकाशित मिति : 23 October, 2021
सुरु भयो एमालेको एप,सदस्यता लिने यस्तो छ प्रक्रिया

कार्तिक ६,काठमाडौ । नेकपा एमालेको एप संचालनमा आएको छ । गत पार्टीको दशै विधान महाधिवेशनमा एप सार्वजनिक गरिएको थियो । एप चलाउनको लागि फोनको प्ले स्टोरमा जानू पर्दछ र अङ्ग्रेजीमा

प्रकाशित मिति : 23 October, 2021
भोलि देशभरको वडामा एमालेको सम्मेलन हुँदै

कार्तिक ५,काठमाडौ । नेकपा एमालेको वडा सम्मेलन भोलि देशभर एकै साथ सुरु हुँदै छ । नेपालमा रहेको ६७४३ वडाहरुमा सम्मेलन हुन लागेको हो । वडा सम्मेलनको पुर्व सन्ध्यामा नेता कार्यकर्ताको

प्रकाशित मिति : 22 October, 2021
नेकपा (एमाले) को १० औं महाधिवेशन चितवनमा हुने

कार्तिक ५, काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : 22 October, 2021
बागमतीमा पाण्डे र बानियाँको आलोपालो मुख्यमन्त्री हुने सहमति

कार्तिक ५, काठमाडौं । बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आलोपालो गर्ने सहमति भएको छ । अहिले सम्म नेकपा एस र काँग्रेस दुवैलाई मुख्य मन्त्रिमा दाबी

प्रकाशित मिति : 22 October, 2021
 सामाजिक सञ्जालमा हामी