काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४४७ जनाको परीक्षणमा ८१ जनामा संक्रमण पुष्टि भएको हो
प्रकाशित मिति : 21 September, 2022काठमाडौं । डाक्टर गोविन्द केसी काठमाडौं आफ्नै खर्चमा काठमाडौं आउने भएका छन् । मंगलबार सरकारले केसीलाई लिन हेलिकप्टर पठाएको थियो । तर सरकार अपहरण गर्ने नियत र शैलीमा प्रस्तुत भएको
प्रकाशित मिति : 21 September, 2022काठमाडौं । थप ९१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९९ हजार २४१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या
प्रकाशित मिति : 19 September, 2022काठमाडौं, ३ असोज । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीको बर्खास्त गर्नेसहितका माग लिएर आमरण
प्रकाशित मिति : 19 September, 2022काठमाडौं / प्रहरी परिसर काठमाडौंले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा किटानी जाहेरी परेको जनाएको छ । परिसरले बुधबार विज्ञप्ति निकालेर लामिछानेविरुद्ध १७ वर्षीया बालिकालाई बलात्कार गरेको
प्रकाशित मिति : 7 September, 2022काठमाडौं । विश्वमा हालसम्म ६१ करोड ११ लाख ४१ हजार ५४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । वल्डोमिटर्सका अनुसार सबैभन्दा कोरोना संत्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा
प्रकाशित मिति : 7 September, 2022काठमाडौ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले डेङ्गु सचेतना तथा लामखुट्टे नियन्त्रण अभियान संचालन गरेको छ । ललितपुरको लगनखेल बसपार्कबाट सुरु भएको अभियान केही हप्ता चल्ने छ
प्रकाशित मिति : 28 August, 2022काठमाडौं । काठमाडौं, बारा र नपलवरासीमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा बा।७६ प १३५ नम्बरको स्कुटर र बागमती प्रदेश
प्रकाशित मिति : 28 August, 2022दाङ । दाङमा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बबई गाउँपालिका–५ हुरुम बस्ने २१ वर्षीय एक्क बहादुर अधिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशित मिति : 28 August, 2022काठमाडाैं / केहि दिनयता काठमाडाैंमा निकै गर्मी अनुभव भइरहेकाे छ । बर्खाकाे समय भए पनि पानी नपरेका कारण सर्वसाधारणले निकै गर्मी महशुस गरेकाे बताएका छन् । पानी परिहाले पनि खण्ड
प्रकाशित मिति : 24 August, 2022काठमाडौँ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा जाँचमा आज विहान २२७ जना चालकहरू कारवाहीमा परेका छन् । कारवाहीमा पर्नेमा १२५ जना पानी ट्याङ्करका चालक, ३ जना
प्रकाशित मिति : 24 August, 2022काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९४९
प्रकाशित मिति : 23 August, 2022