स्वास्थ्य
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  काठमाडौं । काठमाडौं, बारा र नपलवरासीमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा बा।७६ प १३५ नम्बरको स्कुटर र बागमती प्रदेश

प्रकाशित मिति : 28 August, 2022
दाङमा १७ वर्षीया किशोरी बलात्कृत

दाङ । दाङमा एक जना १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बबई गाउँपालिका–५ हुरुम बस्ने २१ वर्षीय एक्क बहादुर अधिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : 28 August, 2022
उफ ! गर्मी…(फाेटाे फिचर)

काठमाडाैं / केहि दिनयता काठमाडाैंमा निकै गर्मी अनुभव भइरहेकाे छ । बर्खाकाे समय भए पनि पानी नपरेका कारण सर्वसाधारणले निकै गर्मी महशुस गरेकाे बताएका छन् । पानी परिहाले पनि खण्ड

प्रकाशित मिति : 24 August, 2022
मापसे गरी एम्बुलेन्स र स्कुल बस चलाउने चालकमाथि कारवाही

काठमाडौँ ।​​​​​​​ काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा जाँचमा आज विहान २२७ जना चालकहरू कारवाहीमा परेका छन् । कारवाहीमा पर्नेमा १२५ जना पानी ट्याङ्करका चालक, ३ जना

प्रकाशित मिति : 24 August, 2022
थप ६३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

  काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९४९

प्रकाशित मिति : 23 August, 2022
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार पाँच भन्दा बढी

नयाँदिल्ली । भारतमा एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार पाँच सय भन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात सोमबार मध्यरातिसम्म आठ हजार पाँच सय ८६ जना

प्रकाशित मिति : 23 August, 2022
अस्ट्रेलियामा मिर्गौला उपचार गराउनेहरू दोब्बरले बढे

क्यानबेरा । मिर्गौला प्रतिस्थापन थेरापी ९केटिआर० आवश्यक पर्ने अस्ट्रेलियालीहरूको सङ्ख्या विगत २० वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको सरकारी तथ्याङ्कबाट खुलासा भएको छ । अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर ९एआइएचडब्ल्यू०

प्रकाशित मिति : 23 August, 2022
नेपालमा ६२३ जनामा कोरोना संक्रमित थपिए

  काठमाडौं / पछिल्लो २४ घण्टामा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९४५ जनामा परीक्षण गर्दा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा

प्रकाशित मिति : 19 August, 2022
चिकित्सकविहीन मुगुमा प्रतिष्ठानले पठायो विशेषज्ञ

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ । विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरीले सास्ती भोग्दै आएका थिए । कर्णाली स्वास्थ्य विज्ञान

प्रकाशित मिति : 18 August, 2022
कोरोना संक्रमणबाट एकै दिन पाँच जानाको मृत्यु

काठमाडौं /  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्ने क्रममा यस्तो बताएको हो । यस्तै, पछिल्लो

प्रकाशित मिति : 11 August, 2022
एकैदिन ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा  ९३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभरबाट ५३५१ नमूना परीक्षण गर्दा ९३४ जनामा संक्रमण पुष्टि

प्रकाशित मिति : 8 August, 2022
भारतमा एक दिनमा १६ हजार भन्दा बढी सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट एक दिनमा थप १६ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार १६७ नयाँ सङ्क्रमित भएका

प्रकाशित मिति : 8 August, 2022
 सामाजिक सञ्जालमा हामी