समाचार
शान्ति मिसनबाट फर्कंदै नेपाली सेना

काठमाडौँ  । संयुक्त राष्ट्रसङ्घले मालीमा शान्ति स्थापनाका लागि परिचालन गरेको शान्ति मिसन बन्द गरेको छ । अफ्रिकी मुलुक मालीमा पछिल्लो समय तनावको अवस्था बढ्दै गएको र त्यहाँको सङ्क्रमणकालीन सरकारको अपिलपछि संयुक्त

प्रकाशित मिति : 7 January, 2024
राष्ट्रियसभा निर्वाचनका लाजि आज मतदाता नामावली प्रकाशन हुँदै

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिनेछ । निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । प्रदेशका सांसद र पालिकाका प्रमुख तथा उपप्रमुख राष्ट्रिय

प्रकाशित मिति : 5 January, 2024
मन्त्रीका साथै सचिवालयमा हेरफेरको तयारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीका साथै आफ्ना सचिवालय समेत व्यापक हेरफेरको तयारीमा छन् । मन्त्रिपरिषद् हेरफेरअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयमा जिम्मेवारी हेरफेर गर्ने बताइएको छ । आगामी ११ माघमा

प्रकाशित मिति : 1 January, 2024
बालकुमारी घटनाकाे विराेधमा राष्ट्रिय युवा संघकाे प्रदर्शन

काठमाडौँ । ललितपुरकाे बालकुमारीमा दुई युवाकाे ज्यान गएकाे घटनाको विरोधमा नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले प्रर्दशन गरेको छ ।  संघले आइतबार काठमाडाैंमा प्रदर्शन गरेकाे हाे । राष्ट्रिय युवा

प्रकाशित मिति : 1 January, 2024
कानुन कार्यान्वयन गर्ने, भौतिकदेखि बौद्धिक सम्पत्ति संरक्षणको जिम्मेवारी पाएको नेपाल प्रहरी

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले राज्यको कानुन कार्यान्वयन गर्ने, भौतिकदेखि बौद्धिक सम्पत्ति संरक्षणको जिम्मेवारी पाएको नेपाल प्रहरी सुरक्षाको अलावा साहित्य, कला तथा संस्कृति संरक्षण तथा संवर्द्धनमा क्षेत्रमा समेत

प्रकाशित मिति : 30 December, 2023
‘बालकुमारीमा मारिएका युवाको परिवारलाई सरकारले रोजगारी र राहत देओस्, छानबिन प्रतिवेदन घर्रामा थन्क्याउने गल्ती नगराेस्’

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको परिवारलाई सरकारले रोजगारी र राहत दिनुपर्ने बताउनुभएकाे छ । मृतक रावत र शाहको परिवारलाई सरकारले

प्रकाशित मिति : 30 December, 2023
ठुला नेता नै तस्करीमा संलग्न छन्, सरकार आफ्ना मान्छे पर्ने डरले कारबाही गर्न सक्दैन : महेश बस्नेत

काठमाडौं । नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले देशको आर्थिक वृद्धिदर निराशाजनक रहेको बताउनुभएको छ ।  भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटको सलमपाखा बचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधारण

प्रकाशित मिति : 30 December, 2023
रुपन्देहीमा बालिकाको हत्या एक जना नियन्त्रणमा

रुपन्देही। रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ । स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो । उनको शव मर्चवारी–१ इस्लामपुरमा आज फेला परेको हो । कुर्मी शुक्रबारदेखि हराइरहेकी

प्रकाशित मिति : 30 December, 2023
संखुवासभाको उत्तरी क्षेत्रबाट २०८ किलो सालकको खपटा बरामद

संखुवासभा। प्रहरीले संखुवासभाको उत्तरी क्षेत्रबाट ठूलो परिणामा बन्यजन्तु सालकको खपटा बरामद गरेको छ । चीनतर्फ लैजादै गरेको अवस्थामा भोटखोला गाउँपालिका–२ चेपुवाबाट सात वटा बोरामा राखिएको २ सय आठ किलो ७६

प्रकाशित मिति : 29 December, 2023
अपडेटः बालकुमारी आन्दोलनमा मृत्यु हुने २१ वर्षीय युवा

काठमाडौँ । ललितपुरको बालकुमारीमा शुक्रबार भएको आन्दोलनमा प्रहरीको गोली लागेर  मृत्यु हुनेमा २१ वर्षीय युवा भएको खुलेको छ । ग्वार्कोस्थित किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले मृत्यु हुने युवा

प्रकाशित मिति : 29 December, 2023
प्रदर्शन नियन्त्रणमा लिन बालकुमारीमा हवाई फायर, १० जना पक्राउ

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन ललितपुरमा प्रहरीले गोली चलाएको छ । स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी

प्रकाशित मिति : 29 December, 2023
राजधानीको बालकुमारीमा जलाइयो मन्त्रीको गाडी

काठमाडौँ । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ । आन्दोलनरत इपीएस परीक्षाका विद्यार्थीले मन्त्रीको गाडीमा आगो लगाएका हुन् । बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको हो ।  उक्त

प्रकाशित मिति : 29 December, 2023
 सामाजिक सञ्जालमा हामी