banner1
आलु र प्याजमा भ्याट : व्यवसायीद्वारा कारोबार ठप्प

काठमाडौँ। आलु र प्याजमा लगाएको भ्याट (मूल्य अभिवृद्धि कर) को विरोध गर्दै व्यवसायीले बुधबारदेखि आलु र प्याजको आपूर्ति र कारोबार दुवै बन्द गरेका छन् । आन्तरिक राजस्व विभागले स्वदेशमा उत्पादन

प्रकाशित मिति : 6 December, 2023
‘एक हातले मात्रै हुर्काएको छोरा मार्दिए मैले अझै न्यान पाएको छैन´

अछाम । बलबहादुर शाही हातमा माला लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वागतका लागि कुरिरहेका थिए । एउटा हात नहुँदा पनि सुखदु:ख गरेर हुर्काएको छोरा विवेकको हत्या भएपछि विक्षिप्त भएका

प्रकाशित मिति : 6 December, 2023
विराटनगरको कवाडी गोदाममा आगलागी, एक जनाको मृत्यु, ४ जना घाइते

विराटनगर । विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा १ जनाको मृत्यु भएको हो ।

प्रकाशित मिति : 6 December, 2023
उदयपुरमा श्रीमान हत्याको हत्या गरी झाडीमा शव लुकाएको आरोपमा श्रीमती पक्राउ

उदयपुर । त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा आफ्नै श्रीमानको हत्या गरी जङ्गलको झाडीमा शव लुकाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ६० वर्षका श्याम राईको

प्रकाशित मिति : 6 December, 2023
अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका–१४ नयाँ पुलबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही महानगरपालिका–१४ समिनतारा बस्ने २० वर्षीय पूर्ण तामाङ समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको

प्रकाशित मिति : 6 December, 2023
एमाले अध्यक्ष ओलीलाई राउटे मुखिया शाहीले दिए कोसी उपहार

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया सूर्यप्रकाश शाहीले कोसी उपहार दिएका छन् । कोसी सो समुदायले आफ्नो जीविकोपार्जनका लागि बनाउँदैं आएको काठको

प्रकाशित मिति : 5 December, 2023
चोरी गरी तस्करले अमेरिका पुर्याएका पुरातात्विक मूर्ति नेपाललाई फिर्ता

न्यूयोर्क ।नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका पुर्याएका चार वटा पुरातात्विक मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ । न्यूयोर्कस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा आज विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य

प्रकाशित मिति : 5 December, 2023
सुन तस्करी छानबिन आयोगले राहुल महरालाई बयानका लागि बोलायो

काठमाडौँ । सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले तस्करीमा संलग्नहरूको बयान लिन थालेको छ । सिंहदरबारस्थित आयोगको कार्यालयमा ६० किलो सुन तस्करीमा संलग्न प्रतिवादीहरूसँग बयान लिन सुरु गरिएको हो ।

प्रकाशित मिति : 5 December, 2023
नेपाल सुपर लिगमा आज ललितपुर र वीरगञ्ज प्रतिस्पर्धा

नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज दशरथ रङ्गशालामा ललितपुर सिटी फुटबल क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रकाशित मिति : 5 December, 2023
टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा आजदेखि सुनुवाइ

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदैछ ।सर्वोच्च अदालतमा दर्ता भएका करिव एक दर्जन रिट निवेदनमाथि एकसाथ सुनुवाइ

प्रकाशित मिति : 5 December, 2023
नेत्रविक्रम चन्द (विप्लब) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी

१८ मंसिर, काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा

प्रकाशित मिति : 4 December, 2023
वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो

धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाइको घरमा आगजनी भएको छ । डाँडाखर्कस्थित वडाध्यक्ष गुरागाईको घरमा परिवारका सदस्यलाई भित्रै थुनेर गएराति आगो लगाइएको हो ।

प्रकाशित मिति : 4 December, 2023
 सामाजिक सञ्जालमा हामी