टेक्सस । अमेरिकाको ह्युस्टनको एक अपार्टमेन्टमा नेपाली विद्यार्थीको गोली हानेर हत्या भएको छ । ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या भएको हो । कस्ले, किन गोली हानेर
प्रकाशित मिति : 28 August, 2024आज नेपाली संगीतिक क्षेत्रका एक चम्किला नक्षत्र खेमराज गुरुङको स्मृति दिवस । अमर श्रष्टा गुरुङले हामीलाई छाडेर गएका अमृत कोसेलीहरू सुनेर, पढेर, हेरेर उहाँलाई सम्झने खास दिन । उनका लोकप्रिय
प्रकाशित मिति : 27 August, 2024काठमाडौं । काठमाडौंको बुद्धनगरमा एक युवकको हत्या भएको छ । प्रहरीका अनुसार ४० वर्षीय रूपक वान्तवाको हत्याभएको हो शंखमुलमा रहेकाे टाइमपास स्नुकर हाउसका सञ्चालक समेत रहेका वान्तवालाई राति करिब २
प्रकाशित मिति : 26 August, 2024काठमाडाैं। नेपालमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन आयोजना हुने भएको छ। नेकपा एमालेको प्रमुख जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले भदौ ३० र ३१ गते एआई सम्मेलन आयोजना गर्न लागेको हो।
प्रकाशित मिति : 20 August, 2024काठमाडौं : काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि भारतले जितेको छ। फाइनलमा आयोजक नेपाललाई स्तब्ध पार्दै भारतले उपाधि जितेको हो। भारतले नेपाललाई ३-२ सेटले जितेको हो। त्रिपुरेश्वरस्थित कर्भड हलमा भएको
प्रकाशित मिति : 7 August, 2024२३ साउन, काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको छ । पाइलट चाहिँ नेपाली नागरिक रहेको बागमती प्रदेश प्रहरी
प्रकाशित मिति : 7 August, 2024२३ साउन, काठमाडौं । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका-७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा
प्रकाशित मिति : 7 August, 2024काठमाडौं १९ साउन २०८१ नेकपा एमाले संखुवासभा-काठमाडौं सम्पर्क मञ्चले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) र कक्षा १२ को परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गरको छ । मञ्चका उपाध्यक्ष राजेश
प्रकाशित मिति : 5 August, 2024काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको छ । बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको
प्रकाशित मिति : 24 July, 2024संखुवासभा । नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा खड्ग बहादुर राई सर्वसम्मत निर्वाचित भएका छन् । सोमबारदेखि जिल्ला समन्वयन समितिको हलमा जारी नवाैँ जिल्ला अधिवेशनको बन्दसत्रले मंगलबार राईलाई जिल्ला कमिटी अध्यक्षमा सर्वसम्मत
प्रकाशित मिति : 5 March, 2024काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना अवधिमा नियन्त्रणमा लिईएको नेपाल प्रहरीले जनाएको छ। यो आर्थिक वर्षको ६ महिनाको अवधिमा संलग्न ५ सय २९
प्रकाशित मिति : 28 February, 2024काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको र यसलाई चाँडै निष्कर्षमा पुर्याउने बताएका छन् । लेखा समितिको आज (मंगलबार)
प्रकाशित मिति : 28 February, 2024