banner1
रुसी सेनामा भर्ती भएका ४ नेपालीको मृत्यु

काठमाडौँ । रुसी सेनामा भर्ती भएका ४ जना नेपालीको भिडन्तमा मृत्यु भएको छ । युक्रेन–रुस युद्धमा परी उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार मृत्यु हुनेहरूमा

प्रकाशित मिति : 29 November, 2023
कोप–२८ मा सहभागी हुन आज दुबई जाँदै प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन आज संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्ने भएको छ ।

प्रकाशित मिति : 29 November, 2023
कारागार कैदीबन्दीलाई ध्यान शिविर सञ्चालनको तयारी

सरकारले कैदीहरूको मानसिक विकास तथा जीवनलाई सकारात्मक तवरले हेर्ने दृष्टि विकास गराउन देशका ७४ वटा कारागारमा २७ हजार कैदीबन्दीलाई दश दिवसीय विपश्यना ध्यान शिविर सञ्चालन गर्ने तयारी अघि बढाएको

प्रकाशित मिति : 29 November, 2023
२५ अर्बको ठेक्का हत्याउन फास्ट ट्र्याकमा चलखेल

नेपाल सेनाले निर्माण अघि बढाएको काठमाडौंलाई तराई र मधेससँग जोड्ने फास्ट ट्र्याकमा करिब २५ अर्ब रूपैयाँको ठेक्का हत्याउन दाउपेच भएको छ । सेनाले आह्वान गरेको बोलपत्रमा कानुनी छिद्र को फाइदा

प्रकाशित मिति : 29 November, 2023
काठमाडौँ महानगरभित्र मंसिर २७ देखि सूर्तीजन्य वस्तु बिक्री र प्रयोग पूर्ण निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंसिर २७ गतेदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ । मंगलबार स्वास्थ्य विभागले १५ दिनको

प्रकाशित मिति : 28 November, 2023
१६ औं ढोरपाटन महिला भलिबल प्रतियोगिता माघ १२ देखि

काठमाडौं । १६ औं ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिप माघ १२ देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ । ढोरपाटन स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस

प्रकाशित मिति : 28 November, 2023
ओलीलाई नयाँ कार्यालयमा प्रधानमन्त्रीले गरे स्वागत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार भेट भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई नेताबीच छलफल भएको हो । छलफलको विषय भने

प्रकाशित मिति : 28 November, 2023
सङ्खुवासभामा निर्माण भएको २२० केभी वसन्तपुर सबस्टेसन सञ्चालनमा

काठमाडौं । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारणलाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५०

प्रकाशित मिति : 27 November, 2023
धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पनि उपस्थित भएका थिए । प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित गएर उनले उग्र अभिव्यक्ति दिएका थिए

प्रकाशित मिति : 27 November, 2023
जन्मिँदै प्रधानमन्त्री:

सिन्धुपाल्चोकका फुर्वा तामाङले आफ्नो छोराको नाम “प्रधानमन्त्री तामाङ” राखेर जन्मदर्ता गराएका छन्। छोराको जन्म मंसिर ५ मा धुलिखेल अस्पतालमा भएको थियो।

प्रकाशित मिति : 27 November, 2023
काठमाडौँ जिल्ला अदालत अगाडि ट्राफिक लाइट जडान

काठमाडौँ । बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत अगाडि ट्राफिक लाइट राखिएको छ । सो छेत्रमा अत्यधिक मात्रामा सवारी दुर्घटना हुन थालेको गुनासो बढेपछि काठमाडौँ महानगरपालिकाले सोमबार त्यहाँ ट्राफिक लाइट राखिएको हो

प्रकाशित मिति : 27 November, 2023
श्रीमतीले गरे श्रीमान‍्को हत्या

दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा नौमूले गाउँपालिका–४ कालिकाका ३८ वर्षीय भीमबहादुर योगी रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका

प्रकाशित मिति : 27 November, 2023
 सामाजिक सञ्जालमा हामी