खेलकुद
छैटौँ एभरेष्ट इन्टर स्कुल बाँस्केटबल प्रतियोगितामा ६ टिम फाइनलमा

  भक्तपुर । भक्तपुरमा जारी छैठौँ एभरेष्ट इन्टर स्कुल बाँस्केटबल प्रतियोगितामा ६ टिम फाइनलमा पुगेका छन् । एभरेष्ट इंगलिस स्कुल मिवाछेँ ब्यासी भक्तपुरको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत सोमबार भएको सेमिफाइनल खेलबाट

प्रकाशित मिति : 23 August, 2022
पदक विजेता खेलाडी र सदस्य सचिवबीच भेटवार्ता

  काठमाडौं । एक महिनाअघि माल्दिभ्समा आयोजना भएको ५४ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीले बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेका छन् ।

प्रकाशित मिति : 17 August, 2022
नेपाली दुई कबड्डी खेलाडी भारतीय क्लबमा अनुबन्ध

काठमाडौं । नेपाली राष्ट्रिय कबड्डी टिमका सदस्यद्वय नागेश्वर थारु र लालमोहर यादवले भारतको फ्रेन्चाइज कबड्डी  ‘प्रो-कबड्डी’ खेल्ने हुनुभएकाे छ । प्रतियोगिताको आउँदो सिजनका लागि दुवै खेलाडीले बेंगलुरु बुल्सबाट खेल्ने हुनुभएकाे हाे ।

प्रकाशित मिति : 7 August, 2022
साफ यु–२० च्याम्पिनसिप फुटबल: नेपाल आज बंगलादेशसँग भिडदैँ

काठमाडौं  /  साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ। बंगलादेशविरुद्धको आजको यु–२० च्याम्पियनसिप खेल नेपालका लागि भने निकै नै महत्वपूर्ण रहेको छ, नेपाललाई फाइनलमा

प्रकाशित मिति : 2 August, 2022
एन्फाको आधिकारिक फेसबुक पेज ह्याक

बैशाख १, काठमाडौं ।नेपाली फुटबलको सर्बोच्च निकाय अखिल नेपाल फुटबल संघ(एन्फा) को आधिकारिक फेसबुक पेज “ह्याक” भएको छ । बिहीबार एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको ट्विटर मार्फत जनाएको हो ।

प्रकाशित मिति : 14 April, 2022
नेपालद्धारा ओमान छ विकेटले पराजित

काठमाडौं । दिपेन्द्र सिंह ऐरीको अविजित अर्धशतकीय पालिको सहयोगमा नेपालले शुक्रबार घरेलु टिम ओमानलाई छ विकेटले पराजित गरेको चारदेशीय अन्तर्राष्ट्रिय टि२० शृङखलामा विजयी सुरुआत गरेको छ । ओमानको अल अमिरात

प्रकाशित मिति : 11 February, 2022
नेपाल खेलकुद महासंघ आयोजक कमिटी गठन,वडा तह सम्म जाने

काठमाडौं । नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघले पुर्णता पाएको छ । गत आइतबार बसेको बैठक बाट आयोजना कमिटी निर्माण भएको थियो र संयोजकमा पर्शुराम बस्नेत चयन थिए । एमाले स्थायी

प्रकाशित मिति : 10 February, 2022
थ्री बाई थ्री बास्केटबलको उपाधि जेभियर र टाइम्सलाई

काठमाडौं । जेभियर इन्टरनेशनल कलेज र टाइम्स इन्टरनेसनल कलेजले प्रथम अक्सब्रिज कप थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । जेभियर व्याचलर्स तथा टाइम्स प्लस टूतर्फ च्याम्पियन बने ।

प्रकाशित मिति : 21 December, 2021
रद्द भयो च्याम्पियन्स लिगको ड्र

२७ मंसिर, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको ड्र रद्द भएको छ । यूईएफएले सफ्टवेयरमा प्राविधिक समस्या देखिएको भन्दै यूईएफले ड्र रद्द गर्ने निर्णय गरेको हो । अब नयाँ ड्र हुनेछ

प्रकाशित मिति : 13 December, 2021
टी–२० विश्वकपको ग्लोबल छनोटमा पर्यो नेपाल

काठमाडौं। नेपाल आइसिसी पुरुष टी–२० विश्वकप २०२२ को ग्लोबल छनोटमा सीधै छनोट भएको छ । योसँगै नेपालले क्षेत्रीय छनोट प्रतियोगिता खेल्नु नपर्ने भएको छ । आइसिसी टी–२० वरीयताका आधारमा नेपालले सीधै ग्लोबल

प्रकाशित मिति : 9 November, 2021
भारतको लगातार दोस्रो हार, न्युजिल्यान्ड ८ विकेटले विजयी

टी-२० विश्वकपमा भारत लगातार दोस्रो खेलमा पराजित भएको छ। दुबईमा आइतबार भएको खेलमा भारतलाई न्युजिल्यान्डले ८ विकेटले पराजित गरेको हो। भारतले दिएको १११ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले १४.३ ओभरमा २

प्रकाशित मिति : 1 November, 2021
भोली देखी राष्ट्रिय रेस्लिङ प्रतियोगिता,सम्पूर्ण तयारी पुरा

कार्तिक १२ , काठमाडौं।दोलखाको सदरमुकाम चरिकोटमा पहिलोपटक आयोजना हुन लागेको हाई अल्टिच्युड राष्ट्रिय रेस्लिङ प्रतियोगिताको तयारी पूरा भएको छ। प्रदेश खेलकुद परिषद् र रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा यही कात्तिक

प्रकाशित मिति : 29 October, 2021
 सामाजिक सञ्जालमा हामी