समाचार
वामपन्थी नेता एवं पूर्वराजदूत शर्मा एमालेमा प्रवेश

काठमाडौँ, २८ माघ । पूर्वराजदूत अजय शर्मा (देवेन्द्र ढकाल) नेकपा एमाले प्रवेश गरेका छन । मोहनविक्रम सिंहसहितका नेताहरु पुष्पकमल दाहाल, बाबुराम भट्टराई, मोहन वैद्यलगायतका नेताहरुसँग राजनीति गर्नुभएका शर्मा र पत्नी

प्रकाशित मिति : 11 February, 2022
काँग्रेसले १६ जिल्लाको अधिवेशन मिति टुंगो लगायो

काठमाडौँ । नेपाली काँग्रेसले पटक पटक सार्दै आएको १६ जिल्लाको अधिवेशन मिति टुंगो लगाएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार काँग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लामा

प्रकाशित मिति : 11 February, 2022
आज ११२८ जनालाई देखियो कोरोना पोजेटिभ

काठमाडौं, २८ माघ । स्वास्थ्य मन्त्रालयले आज अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा एक हजार एक सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा २० हजार

प्रकाशित मिति : 11 February, 2022
प्रचण्डको सचिवालयले भन्यो, एमसीसीमा ओली गम्भीर बनेनन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले अमेरिकी सहायता परियोजना एमसीसीमा प्रमुख प्रतिपक्षी एमाले गैरजिम्मेवार बनेको टिप्पणी गरेको छ । बिहीबार बेलुका प्रचण्ड र ओलीबीच टेलिफोन सम्वाद

प्रकाशित मिति : 11 February, 2022
नेपालद्धारा ओमान छ विकेटले पराजित

काठमाडौं । दिपेन्द्र सिंह ऐरीको अविजित अर्धशतकीय पालिको सहयोगमा नेपालले शुक्रबार घरेलु टिम ओमानलाई छ विकेटले पराजित गरेको चारदेशीय अन्तर्राष्ट्रिय टि२० शृङखलामा विजयी सुरुआत गरेको छ । ओमानको अल अमिरात

प्रकाशित मिति : 11 February, 2022
युवा संघ द्वारा आयल निगम घेराउ,गाडी तानेर ल्याइयो

काठमाडौ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज काठमाडौ टेकु स्थित नेपाल आयल निगमको कार्यलय घेराउ गरेको छ । नेपाल आयल निगमले निरन्तर रुपमा मुल्यवृद्धि गरेको भन्दै

प्रकाशित मिति : 11 February, 2022
सैनिक संघ बराहक्षेत्र ५ वार्ड समिति गठन

बराहक्षेत्र । नेपाली कांग्रेसको भातृ संगठन सैनिक संघ बराहक्षेत्र ५ नम्बर वार्ड कार्यसमिति गठन भएको छ । वार्ड कार्यसमितिको बुधबार बसेको बैठकले टिकाराम खत्रीको सभापतित्वमा समिति गठन गरेको हो ।

प्रकाशित मिति : 10 February, 2022
नौ रुपैयाँले बढ्यो दूधको मूल्य

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले दूधको उपभोक्ता मूल्य बढाएको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै डिडिसीले प्रतिलिटर दूधको मूल्य नौ रुपैयाँले बढाएको जानकारी दिएको हो। यसअघि दूधको उपभोक्ता मूल्य

प्रकाशित मिति : 10 February, 2022
एमसीसी अगाडि बढाउनुपर्ने काँग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसको कार्य सम्पादन समिति बैठकमा एमसीसी पारित गर्ने र जनतालाई यसबारे बुझाउनुपर्ने विषयमा नेताहरू एकमत भएका छन् । बैठकमा सभापति शेरबहादुर देउवाले एमसीसीको बारेमा ब्रिफिङ गर्न पूर्वअर्थमन्त्री

प्रकाशित मिति : 10 February, 2022
आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोनाको प्रभाव कम हुँदै गएकाले चालु आर्थिक वर्ष २०७८÷७९ मा राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल हुने बताउनुभएको छ । सरकारले चालु आवमा सात प्रतिशतको आर्थिक

प्रकाशित मिति : 10 February, 2022
राप्रपा केन्द्रीय पदाधिकारीको बैठक : स्थानीय तह निर्वाचन र विशेष कार्ययोजनाबारे छलफल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पदाधिकारीको बैठक बिहीबार दिउँसो केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ । केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारीको बैठकमा स्थानीय तह निर्वाचन

प्रकाशित मिति : 10 February, 2022
नेपाल खेलकुद महासंघ आयोजक कमिटी गठन,वडा तह सम्म जाने

काठमाडौं । नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघले पुर्णता पाएको छ । गत आइतबार बसेको बैठक बाट आयोजना कमिटी निर्माण भएको थियो र संयोजकमा पर्शुराम बस्नेत चयन थिए । एमाले स्थायी

प्रकाशित मिति : 10 February, 2022
 सामाजिक सञ्जालमा हामी