Author: Abhishek Tiwari

सुदूर पहाडमा नेपाल वायुसेवा निगमले उडान भर्ने

कार्तिक ६, काठमाडौं । नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा निगमले आइतबारदेखि उडान सुरु गर्ने भएको

प्रकाशित मिति : 23 October, 2021
सुरु भयो एमालेको एप,सदस्यता लिने यस्तो छ प्रक्रिया

कार्तिक ६,काठमाडौ । नेकपा एमालेको एप संचालनमा आएको छ । गत पार्टीको दशै विधान महाधिवेशनमा एप सार्वजनिक गरिएको थियो । एप चलाउनको लागि फोनको प्ले स्टोरमा जानू पर्दछ र अङ्ग्रेजीमा

प्रकाशित मिति : 23 October, 2021
भोलि देशभरको वडामा एमालेको सम्मेलन हुँदै

कार्तिक ५,काठमाडौ । नेकपा एमालेको वडा सम्मेलन भोलि देशभर एकै साथ सुरु हुँदै छ । नेपालमा रहेको ६७४३ वडाहरुमा सम्मेलन हुन लागेको हो । वडा सम्मेलनको पुर्व सन्ध्यामा नेता कार्यकर्ताको

प्रकाशित मिति : 22 October, 2021
माधव ढुंगेलको नेतृत्वमा ५ वर्षमा के भयो राष्ट्रिय युवा परिषदमा(सुची सहित)

कार्तिक ५,काठमाडौ । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई मन्त्रीपरिषदको निर्णय अनुसार स्पष्टीकरण सोधी उनको काम चित्तबुझ्दो नभएको भन्दै हटाइएको छ । तर राजनीति प्रतिरोधको आधारमा उनलाई हटाइको भन्दै

प्रकाशित मिति : 22 October, 2021
युरोपा लिगमा रोमाको फराकिलो हार

एजेन्सी । युरोपा लिग अन्तर्गत टोटनह्यामले नेदरल्याण्ड्सको भिटेसेसँग अप्रत्यासित हार ब्यहोरेकै दिन टोटनह्यामकै पूर्व प्रशिक्षकले संहालेको इटलियन टोली रोमाले झनै खराव नतिजा स्वीकार्न बाध्य भएको छ । रोमाले बोदो ग्लिम्टसँग

प्रकाशित मिति : 22 October, 2021
धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन राष्ट्रपतिको आग्रह

कार्तिक ५, काठमाडौं । ​राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन आग्रह गर्नु भएको छ । ​बिहीबार राष्ट्रपति कार्यालय बात जारी भएकोको विज्ञप्तिमा

प्रकाशित मिति : 22 October, 2021
नेकपा (एमाले) को १० औं महाधिवेशन चितवनमा हुने

कार्तिक ५, काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : 22 October, 2021
बागमतीमा पाण्डे र बानियाँको आलोपालो मुख्यमन्त्री हुने सहमति

कार्तिक ५, काठमाडौं । बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आलोपालो गर्ने सहमति भएको छ । अहिले सम्म नेकपा एस र काँग्रेस दुवैलाई मुख्य मन्त्रिमा दाबी

प्रकाशित मिति : 22 October, 2021
परिवार सहित प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेमा

कार्तिक ५, काठमाडौं । नेकपा माओवादीकेन्द्रका अध्यक्ष प्रचण्ड परिवार सहित सुकुटे गएका छन् । बेला बेलामा मुड फ्रेस बनाउने भन्दै सुकुटे जाने गरेका प्रचण्ड पुन बिहिबार सुकुटे पुगेका हुन् ।

प्रकाशित मिति : 22 October, 2021
खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको आरोपमा सीके राउत का ६२ कार्यकर्ता पक्राउ

कार्तिक ५, काठमाडौं । खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सीके राउत नेतृत्वको जनमत पार्टीका ६२ कार्यकर्तालाई पक्राउ गरेको छ ।पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको

प्रकाशित मिति : 22 October, 2021
आज नेप्से १४ अंकले घट्यो

कार्तिक ४, काठमाडौं । नेप्से परिसूचक आज १४.७० अंकले घटेर २५५६.९६ विन्दुमा पुगेको छ । आज ६१ लाख ६ हजार ४५२ कित्ताको किनबेच भएको थियो जहाँ २ अर्ब ६३ करोड

प्रकाशित मिति : 21 October, 2021
खानेपानी प्रमुखलाई नियन्त्रणमा लिएर दुर्व्यवहार

कार्तिक ४ ,जनकपुरधाम । डा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुखलाई कुटपिट गर्दै अर्धनग्न अवस्थामा नगर घुमाएका छन्। जनमत पार्टीका कार्यकर्ताहरुले भ्रस्टाचार

प्रकाशित मिति : 21 October, 2021
 सामाजिक सञ्जालमा हामी