काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको केन्द्र दुबईको भाडा हाल दोब्बरले बढेको छ। अर्थात्, ९० हजार नेपाली रुपैयाँमा एकतर्फी जहाजको टिकट पाए, भाग्यमानी ठान्नुपर्ने अवस्था छ। कतारको हवाई भाडा पनि उसैगरी बढेको छ। विगतमा ३० हजारसम्म एकतर्फी भाडा
काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई टिकटको सुलभता र सहजतालाई कायम राख्ने सहमति गरेको थियो। तर, त्यसको कार्यान्वयन हुन सकेको छैन। हवाई टिकट र हवाई भाडालाई सन्तुलन गर्नका लागि एकमुष्ट रूपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था (टीबीए)
काठमाडौं । मेडिकल व्यवसायी एवं आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको दूरसञ्चार कम्पनीमा लगानी रहेको दाबी गर्दै फेसबुकमा सामग्री राखेपछि मङ्गलबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईंलाई उनकै निवासबाट पक्राउ गरेको हो । प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको छ ।
काठमाडौं । निद्रा नलाग्ने समस्या लिएर अस्पताल, नर्सिङ होम वा ल्किनिक धाउने मानिस सायद प्रशस्तै